कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान

कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान

केन्द्रबिन्दु
30
Shares

काठमाडौं। उपचारका लागि सिंगापुर पुगेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङ प्रस्थान गरेका छन् ।

सिंगापुरमा नियमति उपचार सकिए पछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन उनी हङकङ प्रस्थान गरेका हुन् । उनका प्रस सल्लाहकार गोविन्द परियारका अनुसार उनी हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर नेपाल फर्कने कार्यक्रम तय भएको छ ।

Logo