गगन थापाको राजीनामा अस्वीकृत

गगन थापाको राजीनामा अस्वीकृत

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । चुनावी हारपछि गगन थापाले कांग्रेस सभापति पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ । विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको आइतबारको केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो।

Logo