अबको सरकार बढीमा १८ मन्त्रालयमा सीमित हुन्छः प्रवक्त झा

अबको सरकार बढीमा १८ मन्त्रालयमा सीमित हुन्छः प्रवक्त झा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले आगामी सरकारले सानो मन्त्रीमण्डल बनाउने बताएका छन्।

त्रिवि पत्रकरिता तथा आम सञ्चार विभाग र युनेस्कोद्वारा मंगलबार राजधानीमा आयोजित दक्षिण एसियामा अभिव्यक्त स्वतन्त्रता र सूचनाको पहुँच विषयक छलफल कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन्।

अब बन्ने सरकारमा बढीमा १८ वटा मात्र मन्त्रालय हुने उनको भनाई छ। उनले भने– ‘हामी सानो सरकार धेरै सुशासनका पक्षपाती छौं।’

Skip This
Skip This
Logo