बालेनलाई रास्वपाकाे संसदीय दलको नेता चयन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित

बालेनलाई रास्वपाकाे संसदीय दलको नेता चयन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह संसदीय दलको नेता चयन भएका छन् । पार्टी सभापति रवि लामिछानेले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गर्न गरेको प्रस्ताव आज बसेको रास्वपाको केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित गरेको हो ।

Skip This
Skip This
Logo