प्रधानमन्त्री बालेन सरकारी निवास बालुवाटार प्रवेश

प्रधानमन्त्री बालेन सरकारी निवास बालुवाटार प्रवेश

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् ।

प्रधानमन्त्री शाहले शुक्रबार दिउँसो शितलनिवासमा आयोजित समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर पदभार ग्रहरण गरेका थिए । त्यसलगत्तै मन्त्रिपरिषद्को बैठक सम्पन्न गरेपश्चात उनी काठमाडौंको बालुवाटार स्थित सरकारी निवासमा प्रवेश गरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री सुशिला कार्कीले मंगलबार नै निवास छोडेकी थिइन् ।

Logo