ओली र लेखकको गिरफ्तारीमा केजरीवालको टिप्पणी- ‘पुरानो कुकर्मको फल’

ओली र लेखकको गिरफ्तारीमा केजरीवालको टिप्पणी- ‘पुरानो कुकर्मको फल’

केन्द्रबिन्दु
123
Shares

काठमाडाैं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि भारतीय राजनीतिमा पनि यसको चर्चा सुरु भएको छ। भारतको आम आदमी पार्टीका अध्यक्ष तथा दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले यस गिरफ्तारीलाई उनीहरूको ‘पुरानो कुकर्म’को परिणाम भएको बताएका छन्।

भारतीय सञ्चारमाध्यमको समाचारलाई सामाजिक सञ्जालमा साझा गर्दै केजरीवालले लेखेका छन्, “नेपालका पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री आफ्ना पुराना कुकर्मका कारण पक्राउ परेका हुन्।”

Logo