तारेखका लागि रवि लामिछाने जिल्ला अदालतमा 

तारेखका लागि रवि लामिछाने जिल्ला अदालतमा 

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तारेखका लागि जिल्ला अदालत, काठमाडौं पुगेका छन्। उनीविरुद्धको सहकारी ठगीसम्बन्धी मुद्दाको तारेखका लागि अदालत पुगेका हुन्। 

लामिछानेविरुद्ध तत्कालीन केपी ओली नेतृत्वको सरकारले पाँच जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। जिबी राईले सञ्चालन गरेको सहकारीको पैसा ग्यालेक्सी टिभीमा गैरकानुनी रूपमा लगिएको भन्दै लामिछानेलाई पनि प्रतिवादी बनाइएको थियो। लामिछाने ग्यालेक्सी टिभीमा काम गरेका थिए। 

आफूहरूमाथि राजनीतिक प्रतिशोधका आधारमा सो मुद्दा लगाइएको आरोप उनले लगाउँदै आएका छन्। 

Skip This
Skip This
Logo