काठमाडौं। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत रकानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमविच शिष्टाचार भेटवार्ता भएको छ। राउतलाई भेट्न मन्त्री गौतम उनकै कार्यकक्षमा पुगेकी हुन् । भेटमा कानुन र न्याय सम्वन्धी विषयमा छलफल भएको छ ।
त्यस अवसरमा सर्वोच्च अदालतका न्यायाधीशहरु पनि उपस्थित भएका थिए। कानुनमन्त्री पदेन न्यायपरिषद्को सदस्य हुने संवैधानिक व्यवस्था छ ।































प्रतिक्रिया