राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधीश राउतको भेटघाट

राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधीश राउतको भेटघाट

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले भेटघाट गरेका छन्।

आफ्नो पदावधि सकिन लागेका प्रधानन्यायाधीश राउतले राष्ट्रपति पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा सोमबार भेट गरेका हुन्। 

प्रधानन्यायाधीश राउतले ६५ वर्षे उमेरहदका कारण १७ चैतदेखि अनिवार्य अवकाश पाउँदैछन्।

Skip This
Skip This
Logo