अब कुनै नेपालीले जातका नाममा झुक्नुपर्ने छैन -रवि लामिछाने

अब कुनै नेपालीले जातका नाममा झुक्नुपर्ने छैन -रवि लामिछाने

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दलित समुदायमाथि भएको ऐतिहासिक अन्यायप्रति माफी मागेका छन् ।

प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले शताब्दीऔंदेखि दलित समुदायले भोगेको विभेद सामाजिक गल्ती मात्र नभई ‘संगठित अपराध’ भएको टिप्पणी गरेका हुन् । उनले भने, “यो सरकार शताब्दीयौंदेखिको अन्यायको इतिहासप्रति सामूहिक रूपमा सार्वजनिक माफी माग्दछ। अब कुनै पनि नेपालीले जातका नाममा झुक्नु पर्ने छैन।”

Logo