राष्ट्रियसभा उपाध्यक्ष एमालेकी भण्डारीलाई चयन गर्ने निर्णय

राष्ट्रियसभा उपाध्यक्ष एमालेकी भण्डारीलाई चयन गर्ने निर्णय

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई चयन गर्ने निर्णय भएको छ ।

सभामा प्रतिनिधित्व गरेका दलहरूबीचको सहमतिमा दलगत रुपमा एमालेलाई उपाध्यक्ष दिने सहमति भएको सो दलका सांसद रामकुमारी झाँक्रीले बताइन् ।

Skip This
Skip This
Logo