प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

केन्द्रबिन्दु
3.18k
Shares

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाईएको हो।

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरलगायत विषयमा मन्त्रिपरिषदले निर्णय लिने तयारी रहेको बताइएको छ ।

Logo