संसदको चालू अधिवेशन शुक्रबार रातिबाट अन्त्य हुने

संसदको चालू अधिवेशन शुक्रबार रातिबाट अन्त्य हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संघीय संसदको चालू अधिवेशन शुक्रबार रातिबाट अन्त्य हुने भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि रातिबाट लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ बजे सम्बोधन गर्ने कार्यसूची रहेको छ । राष्ट्रपतिले गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि संसद्को अधिवेशनलाई सम्बोधन लागेका हुन् । र, यस्तो व्यवस्था संविधानमा छ ।

Skip This
Skip This
Logo