विपक्षी दलहरू जुटे छलफलमा

विपक्षी दलहरू जुटे छलफलमा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । विपक्षी दलहरू छलफलमा जुटेका छन्।

प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिको सभापतिका लागि आज उम्मेदवारी दर्ता हुँदै छ। उम्मेदवारी दर्ताअघि कांग्रेस, एमाले र नेकपाका नेताहरूलाई छलफलमा जुटेका हुन् ।

सार्वजनिक लेखा समितिमा कांग्रेसले उम्मेदवारी दिने भएपनि अन्य समितिको विषयमा विपक्षी दलको साझा धारणा बनाएर जाने तयारी भइरहेको बताइएको छ । त्यसो त यता सत्तारुढ दल रास्वपाको पनि समितिको सभापतिको उम्मेदवार टुङ्ग्याउने संसदीय दलको बैठक जारी छ ।

Skip This
Skip This
Logo