वैशाख १७ गते दुवै सदनको अधिवेशन आह्वान

वैशाख १७ गते दुवै सदनको अधिवेशन आह्वान

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गरेका छन्।

मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । यो अधिवेशन बजेट अधिवेशन पनि हो ।

यहि अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट पेश हुनेछ। सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

Logo