काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आज मात्रै संसदीय सुनुवाइबाट अनुमोदित प्रधानन्यायाधीश डा. शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

प्रतिक्रिया