पूर्वसभामुख कृष्णबहादुर महरालाई १ लाख धरौटी माग

पूर्वसभामुख कृष्णबहादुर महरालाई १ लाख धरौटी माग

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । भेपभित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले १ लाख धरौटी मागेको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि महरासँग १ लाख धरौटी माग्ने आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित भन्सार अधिकृतहरूसित ७ करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Skip This
Skip This
Logo