१२ मंसिरमा काठमाडौंको बानेश्वरमा आयोजित बाम गठबन्धनको चुनावी सभामा एमाले नेता माधव नेपालले खुलेर भाषण गरे । उनले काठमाडौं क्षेत्र नं १ का कांग्रेस उम्मेदवार तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई संकेत गर्दै स्पष्टिकरण पनि दिए । के भने माधव नेपालले चुनावी सभामा ? पुरा भिडियो हेर्नुहोस्-





























प्रतिक्रिया