काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । नेपाली कांग्रेसबाट समानुपातिक सांसद केसीको ६३ वर्षको उमेरमा गए राति कास्कीमा निधन भएको थियो ।





























प्रतिक्रिया