काठमाडौं, २७ असोज ।  संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसद्को म्याद भोलि सकिंदै छ ।

संसद्को कार्यकाल आगामी माघ ७ गतेसम्म रहने भए पनि संविधानको संक्रमणकालीन व्यवस्थामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म मात्रै व्यवस्थापिका संसद् कायम रहने उल्लेख छ । "/>

संसद्को म्याद सकिँदै, आज अन्तिम बैठक

संसद्को म्याद सकिँदै, आज अन्तिम बैठक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २७ असोज । संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसद्को म्याद भोलि सकिंदै छ ।

संसद्को कार्यकाल आगामी माघ ७ गतेसम्म रहने भए पनि संविधानको संक्रमणकालीन व्यवस्थामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म मात्रै व्यवस्थापिका संसद् कायम रहने उल्लेख छ ।

 समानुपातिक निर्वाचन पद्धतिको सूचीलाई उम्मेदवारी दर्ताकै रुपमा लिने भएकाले संसद्को कार्यकाल असोज २८ गते सकिने छ । कार्यकाल भोलिसम्म रहे पनि अन्तिम बैठक आजै बस्न लागेको हो । भोलि शनिबार परेकाले आज अन्तिम बैठक बस्न लागिएको हो ।

सभामुख घर्तीले संसद्को अन्तिम बैठक आज दिउँसो ३ बजेका लागि बोलाएकी छन् ।

Logo