अर्याल होटलमा माधव नेपालले बोलाए आफू पक्षीय नेताहरुको भेला

अर्याल होटलमा माधव नेपालले बोलाए आफू पक्षीय नेताहरुको भेला

केन्द्रबिन्दु
0
Shares

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अर्याल होटलमा आफू पक्षीय नेता तथा केन्द्रीय सदस्‍यहरुलाई आजको भेटघाटको बारेमा जानकारी दिने भएका छन्।

आज अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच धुम्बाराहीमा वार्ता भएको थियो । सो वार्ता निष्कर्षबिहीन भएपछि नेपालले आफू पक्षीय नेताहरुलाई आजको वार्ता र अबको रणनीतिबारे छलफल गर्न अर्याल होटलमा भेला राखेका हुन् ।  

ओली र नेपालबीचको आजको भेटमा नेपालले फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गरेका थिए । 

Logo