नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज चितवनमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
कांग्रेस केन्द्रीय तरुण विभागको “युवा तथा तरुण जागरण अभियान” को कार्यक्रममा सहभागी हुन देउवा आज चितवन जाने भएका हुन् ।
भेला अघि विभिन्न जिल्लाहरूबाट मोटरसाइकल र्याली चितवन आउने कार्यक्रम तय गरिएको छ ।
सो कार्यक्रममा सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य एनपी साउद, महिला संघ अध्यक्ष तथा सांसद उमा रेग्मी, देवेन्द्रराज कँडेल, नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर लगायतले पनि सम्बोधन गर्ने बताइएको छ ।





























प्रतिक्रिया