एमालेको नेपाल समूहद्वारा केन्द्रीय सदस्यको बैठक आव्हान

एमालेको नेपाल समूहद्वारा केन्द्रीय सदस्यको बैठक आव्हान

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का नेता माधव नेपाल समूहले शुक्रबारका लागि केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ।

बैठक बिहान ११ बजे बस्ने गरि बोलाइएको हो। ७ चैतको एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

पार्टीको विवाद र ४ जना नेताहरुलाई प्रधानमन्त्री ओलीले सोधेको स्पष्टीकरणबारे छलफल गर्न बैठक बोलाइएको हो। यस अघि राजधानीमा आयोजित एक कार्यक्रममा नेता नेपालले ओलीले सोधेको स्पष्टीकरणसँग कुनै सम्झौता नगर्ने बताएका थिए।

Skip This
Skip This
Logo