कर्णाली प्रदेशको बैठक स्थगित भएको छ। सभामुख राजबहादुर शाहीले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् ।
बैठकमा हालसम्म माओवादी केन्द्रकी प्रमुख सचेतक सीता नेपाली, एमाले संसदीय दलका नेता यामलाल कँडेल, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र राप्रपाकी सांसद शोशीला शाहीले सम्बोधन गरेका छन् ।
सीता नेपालीले सरकारको पक्षमा र अन्य वक्ताहरले सरकारको विपक्षमा बोलेका थिए ।































प्रतिक्रिया