कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभाको बैठकमा विश्वासको मत मागेका छन् ।
शुक्रबार बसेको प्रदेशसभाकोे बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका शाहीले विश्वासको मत मागेका हुन् ।
नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन आएको भन्दै मुख्यमन्त्री शाहीले सरकारलाई समर्थन गर्न आग्रह गरे।





























प्रतिक्रिया