सर्वदलीयमा सभापति देउवा जानुअघि कांग्रेस बैठक

सर्वदलीयमा सभापति देउवा जानुअघि कांग्रेस बैठक

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रसेका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतालाई बूढानीलकण्ठ बोलाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुनुपूर्व उनले बैठक बोलाएका हुन्।      

बालुवाटार  बैठकमा जाने/नजाले विषयमा छलफल गर्न सभापतिले बैठक बाेलाएकाे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।  

बैठकले जाने वा नजाने निर्णय गर्नेछन् । साथै अबकाे राजनीतिक कदमकाे बारेमा समेत छलफल हुने बताइएकाे छ ।  
 

Logo