अध्यक्ष ठाकुर व्यक्तिगतरूपमा मात्रै बैठकमा जानु भएको हो : विश्वद्वीप पाण्डे

अध्यक्ष ठाकुर व्यक्तिगतरूपमा मात्रै बैठकमा जानु भएको हो : विश्वद्वीप पाण्डे

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता विश्वद्वीप पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा व्यक्तिगत रूपमा अध्यक्ष महन्थ ठाकुर गएको बताएका छन्।

आधिकारिकरूपमा जसपालाई भने बैठकमा निम्तो नभएको स्पष्ट पारे।

व्यक्तिगत रूपमा निम्तो आएर कोही गएको भए त्यो उसको निजी मामिलादर विचार भएको पनि उनले बताए।

अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा गएका थिए।

Logo