आज मन्त्रीपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक अहिले बिहान ९ बजे बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
आजको मन्त्रिपरिषद् बैठकमा कोरोनाको नयाँ भेरियन्ट र अरू नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ ।































प्रतिक्रिया