सञ्चारकर्मी विश्व लिम्बुको अभिनयमा नयाँ गीत ‘बाचा बन्धन’ (भिडियो)

सञ्चारकर्मी विश्व लिम्बुको अभिनयमा नयाँ गीत ‘बाचा बन्धन’ (भिडियो)


काठमाडौं ।

सञ्चारकर्मी विश्व लिम्बुको अभिनयमा तयार नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सुमिता राईको आवाजमा रहेको नयाँ ‘बाचा बन्धन’ बोलको नयाँ म्युजिक भिडियोमा सञ्चारकर्मी लिम्बुसँगै मालिका बस्नेत र सुजता थुलुङ राईको अभिनय रहेको छ ।

थैली इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार गीतमा, मुकेश राईको शब्द तथा मन थुलुङ राईको संगीत सुन्न सकिन्छ । हरी लम्सालको एरेन्ज तथा अजय सिंह कार्कीको रेकर्डमा तयार भएको गीतको भिडियोमा भूपेन्द्र तुम्बाहाम्फेको निर्देशन रहेको छ ।

यस्तै गीतको भिडियोमा, अनिल राना मगर सम्पादन तथा विमला तामाङको श्रृङ्गार छ । भिडियो :

Logo