लुम्बिनी प्रदेशसभाका सदस्य क्षेत्रीद्वारा राजीनामा

लुम्बिनी प्रदेशसभाका सदस्य क्षेत्रीद्वारा राजीनामा


लुम्बिनी प्रदेशसभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन्। 

डाँगी दाङ २ (ख)मा नेकपा (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्य क्षेत्रीले स्वास्थ्यका कारण देखाई प्रदेशसभाका सभामुखसमक्ष आज राजीनामापत्र बुझाएका हुन्। 

राजनीतिक खिंचातानीबाट मुक्त भई आराम गर्नुपर्ने कारण जनाई राजीनामा पेश गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

Logo