ओलीसँग कुनै सहमति भएको छैन : नेता नेपाल

ओलीसँग कुनै सहमति भएको छैन : नेता नेपाल

केन्द्रबिन्दु
0
Shares

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसँग कुनै सहमति नभएको बताएका छन्। आज सामाजिक संजाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । 

उनले २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्ने र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटम लाइन भएको पनि उल्लेख गरेका छन्।

 ‘हामी वार्ता र लचकता दुवै अपनाउछौं । तर, अहिलेसम्म कुनै सहमति भएको छैन।' उनले भनेका छन् ।

Skip This
Skip This
Logo