प्रधानमन्त्री ज्यू, रथयात्राले कोरोना ठिक हुन्छ? : उपेन्द्र यादव

प्रधानमन्त्री ज्यू, रथयात्राले कोरोना ठिक हुन्छ? : उपेन्द्र यादव

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कोरोनाको महामारीमा पनि सरकारले रथयात्रा गरेका कारण संक्रमण बढेको आरोप लगाएका छन् । 

आज प्रतिनिधिसभाको विशेष बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । यादवले प्रधानमन्त्रीले त्यतिबेलै विघटन गरेको संसदसँग अहिले विश्वासको मत माग्नु दुर्भाग्य भएको पनि बताए ।

उनले सरकारले नै संघियतालाई समाप्त पार्न लागेको आरोप पनि लगाए ।

Logo