राष्ट्रपति भेट्न ओली पुगे शीतलनिवास

राष्ट्रपति भेट्न ओली पुगे शीतलनिवास

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतलनिवास पुगेका छन्। आज प्रतिनिधिसभामा अविश्वासको मत पाएका उनी केहीबेर अघि शीतलनिवास गएका हुन्।

आजै बसेको मन्त्रिपरिषद्को बैठक सकेर ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका हुन्।

मन्त्रिपरिषद् बैठकले विश्वासको मतका लागि आह्वान गरेको संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। 

Logo