आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्‍त्री केपी ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बुधबार मन्‍त्रिमण्डल पुनर्गठन गरेपछि उनले आज पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने बताइएको छ । प्रधानमन्‍त्रीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेका थिए। जसमा तीनजना नयाँ मन्‍त्रीहरू थपिएका थिए । दुईजनाको जिम्मेवारी परिवर्तन गरिएको थियो।

Skip This
Skip This
Logo