राष्ट्रियसभा उपचुनाव मतगणना: स्थानीय तहमा खिमलालको अग्रता

राष्ट्रियसभा उपचुनाव मतगणना: स्थानीय तहमा खिमलालको अग्रता

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ। स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले उछिनेका छन्। डा. देवकोटाले ४५० बढी मतभारले अघि छन्।

डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन्। अब प्रदेशसभाको मत गन्न बाँकी छ।

खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ। बादलले पाएको मतभार १८५४ हुन्छ। 

नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले मात्र २ मत पाएका छन्।
 

Logo