राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छिन्। आज साँझ संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीबाट आह्वान भएको हो।
प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नलिने निर्णय लिँदै वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने उल्लेख गरेपछि राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई दलहरुलाई जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिइएको उल्लेख छ।
.jpg)





























प्रतिक्रिया