जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समिति बैठक स्थगित नभएको बताएका छन् । आज एक विज्ञप्ति निकाल्दै उनले यस्तो बताएका हुन्।
यसअघि आजै पार्टी अध्यक्ष महन्थ ठाकुरले कोभिडका कारण बैठक अनिश्चितकालका लागि स्थगित भएको विज्ञप्ति निकालेका थिए।
जसपाले कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बैठक बोलाएको थियो। बैठक बोलाउँदा जसपाका अध्यक्षद्वय ठाकुर र यादवले संयुक्त हस्ताक्षर गरेका थिए।






























प्रतिक्रिया