मध्यावधि निर्वाचनको मिति घोषणा भएपछि नेपाली कांग्रेसको पदाधिकारी बैठक शनिबार बिहान ९ बजेपछि बस्ने भएको छ। बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ मा बस्ने भएको हो।
बैठकमा वैकल्पिक सरकार गठनका लागि सभापति देउवा र एमाले अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको दावी, राष्ट्रपतिले दुवै दावीकर्ताको बहुमत पुग्ने दावी अस्वीकृत गरेकोदेखि प्रतिनिधिसभा विघटन गर्दै घोषणा भएको मध्यावधि निर्वाचनबारे छलफल हुने पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।





























प्रतिक्रिया