नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीकै प्रवृतिका कारण सम्मानित व्यक्तिलाई 'तिमी' भन्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।
राष्ट्रपतिलाई 'तिमी' भनेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको चित्त दुखेको उल्लेख गर्दै थापाले भनेका छन्, 'गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड!'
थापाले सामाजिक सञ्जालमा लेखेका छन्, 'राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड! ।'





























प्रतिक्रिया