महन्थ ठाकुरपक्षको आरोप, उपेन्द्र–बाबुरामपक्षले गरेको निर्णय ‘तथाकथित’

महन्थ ठाकुरपक्षको आरोप, उपेन्द्र–बाबुरामपक्षले गरेको निर्णय ‘तथाकथित’

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले अर्को पक्षले केन्द्रीय कार्यकारिणी समितिको नामबाट गरेका सबै निर्णयहरु अमान्य हुने निर्वाचन आयोगलाई जानकारी गराईसकेको बताएको छ।

जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले पार्टीको सम्पूर्ण कार्यकारी अधिकार उपेन्द्र यादवलाई दिने, पार्टीका चार नेतालाई कारवाहि जस्ता निर्णय गरेको छ। 

ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले जसपाको कुनै बैठक नबसेको र कोहिले बैठक बसौं भनेर गरेको निर्णयहरु ‘तथाकथित’ रहेको बताए।

Logo