प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइको क्रममा अधिवक्ता गोविन्द वन्दीले न्यायाधीश बमकुमार श्रेष्ठमाथि प्रश्न उठाएका छन्।
नेकपा विघटनको आदेश दिने मध्येका एकजना न्यायाधीश श्रेष्ठ भएकााले इजलासमा उनी हुन नहुने बताए।
बन्दीको प्रश्नपछि इजलास आइतबारसम्मका लागि स्थगित भएको छ।





























प्रतिक्रिया