एमाले स्थायी कमिटी बैठक सुरु

एमाले स्थायी कमिटी बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)ले स्थायी कमिटी बैठक सुरु भएको छ। पटकपटक सारिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज केहीबेर अघि सुरु भएको हो। 

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा जेठ १५ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुँदैछ।

Skip This
Skip This
Logo