नेकपा एमालेबाट निष्कासित नेता नेता माधवकुमार नेपालले आफूहरु अझै एकताको पक्षमा रहेको बताएका छन्।
आफूले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन भए एमाले एकताको अझै सम्भावना रहेकोसमेत नेता नेपालले बताएका छन्।
जनसंगठनहरूको भर्चुअल बैठकमा नेता नेपालले तथापि एकता प्रयासले सार्थक रुप नलिइरहेको बताए।
'हामीहरुले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना देखिंदैन’-नेता नेपालले भने।
नेता नेपालले केपी ओलीले आफू अप्ठेरोमा पर्दा वार्ताको कार्ड फाल्ने गरेको आरोपसमेत लगाएका छन्।





























प्रतिक्रिया