खनाल-नेपाल समूहकाे केन्द्रीय समिति बैठक बिहीबार बिहान

खनाल-नेपाल समूहकाे केन्द्रीय समिति बैठक बिहीबार बिहान


नेकपा एमालेको झलनाथ खनाल- माधव नेपाल पक्षले केन्द्रीय समितिको बैठक बोलाएको छ। पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न बिहीबार बिहान ११ बजेका लागि भर्चुअल बैठक बोलाएको हाे ।

अध्यक्ष ओलीका कारण एमाले एकता टर्दै गएको निष्कर्षमा पुगेको सो समूहका नेता माधव नेपालले सोमबार यता विभिन्न जनवर्गीय संगठनका कार्यकर्तासँग भर्चुअल छलफल गरेका थिए।

 

Logo