एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने तय भए पनि अन्तिम समयमा स्थगित भएको हो। 

बुधबार स्थगन गरिएको बैठक आज बस्ने तयारी थियो ।

तर फेरि स्थगित भएको छ । बैठक अर्को सूचना नभएसम्मका लागि सथगित भएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्। 

यस अघि मंगलबार बसेको बैठकले अन्तिम समयसम्म पनि एकताको प्रयास गर्ने निर्णय गरेको थियो।

Logo