नेपाल पक्षले बोलायो आकस्मिक बैठक

नेपाल पक्षले बोलायो आकस्मिक बैठक

केन्द्रबिन्दु
0
Shares

नेपाल एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ ।

आइतबारराति ओलीले ससर्त पार्टीलाई जेठ २ मा फर्काउने निर्णय लिएपछि खनाल–नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अदालतलाई प्रभावित पार्नेका लागि एकताको नाटक मञ्चन गरेको नेपाल पक्षकाे बुझाइ छ । यसबारे छलफल गर्न आकस्मिक बैठक बोलाइएकाे एक नेताले बताए ।  ।'

Logo