आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्नेछ। पुनर्गठित मन्त्रिपरिषद्को यो पहिलो बैठक हो।
हरेक हप्ता सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ। यसर्थ आज बोलाइएको बैठक नियमित बैठक हो।





























प्रतिक्रिया