संवैधानिक इजलासमा बहस सुरु, देउवाको तर्फबाट बहस गर्दै महादेव यादव

संवैधानिक इजलासमा बहस सुरु, देउवाको तर्फबाट बहस गर्दै महादेव यादव

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाहरूको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको छ।

रिट निवेदक तथा कांग्रेस सभापति शेरबहादुर देउवाको तर्फका वकिल महादेव यादवले बहस थालेका छन्।

बहसका लागि आधा घण्टाको समय इजलासले दिएको छ। त्यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडाले २३ जेठमा वरिष्ठताको आधारमा गठित इजलासले नै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने निर्णय सुनाएका छन्।

Logo