एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल नर्भिक अस्पताल भर्ना भएका छन्।
केही दिनदेखि ज्वरो आएको र निमोनियासमेत ठिक नभएपछि उनी अस्पताल भर्ना भएका छन् ।
आज बिहान उनी थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्। खनाल यसअघि कोरोना सङ्क्रमण भएपछि गत वैशाख १८ गते नर्भिक अस्पतालमा भर्ना भएका थिए।





























प्रतिक्रिया