गुम्यो गण्डकीका सांसद कृष्ण थापाको पद

गुम्यो गण्डकीका सांसद कृष्ण थापाको पद

केन्द्रबिन्दु
0
Shares

अन्ततः सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद खारेज गरेको छ।

न्यायाधीशद्वय विश्वरम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको सोमबारको इजलासले थापाको पद खारेज गरिदिएको हो।

यसअघि भने उनलाई सर्वोच्चले अन्तरिम आदेश दिँदै सांसद पद रहने गरी अन्तरिम आदेश दिएको थियो।

जनमोर्चाकी गण्डकी प्रदेशकी सचेतक पियारी थापा र गण्डकीका सभामुख नेत्रप्रसाद अधिकारीले यही जेठ २६ गते दायर गरेको पुनरावलोकन निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वयको इजलासले उक्त आदेश दिएको हो।

Logo